१) इमाम हसन बसरी (रह.) भन्नुहुन्छ “जुन समयमा इब्ने अब्बास
(रजि.) बसराका राज्यपाल थिए त्यहाँ चन्द्रग्रहण भयो । उनी मस्जिदतिर गए र सबैजनालाई
दुई रकअत नमाज पढाए । प्रत्येक रकअतमा दुई रुकू गरे अनि सवारीसाधनमा सवारी गएर भने
“मैले त्यसरी नै नमाज पढें जसरी अल्लाहका रसूल (स.) लाई नमाज पढेको देखेको छु ।”
(मुस्नद इमाम शाफई)
No comments:
Post a Comment